टी- २० विश्वकपको उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने
फाल्गुण २४, २०८२काठमाडौँ । जारी टी- २० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने हुदैछन् । यो खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । दुवै टोली उपाधिबाट एक कदम मात्र टाढा रहेका कारण फाइनल खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताभर भारतको ब्याटिङ निकै प्रभावशाली देखिएको छ भने न्युजील्यान्डका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले फाइनलमा बलियो ब्याटिङ र
सबै पढ्नुहोस