×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

साफ यू- २० च्याम्सिपयनसिपमा नेपालको विजयी शुरुवात

साफ यू- २० च्याम्सिपयनसिपमा नेपालको विजयी शुरुवात

चैत ९, २०८२

काठमाडौँ । साफ यू- २० पुरुष च्याम्सिपयनसिप अन्तर्गत नेपालले विजयी शुरुवात गरेको छ । च्याम्पियनसिपको पहिलो खेल आज माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा सम्पन्न खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सुजन डंगोल र सुवास बमले एक एक गोल गरेका थिए । अब नेपालले अर्को खेल बुधबार श्रीलंकाविरुद्ध खेल्ने तालिका रहेको छ । साफ यू- २० पुरुष च्याम्सिपयनसिप खेल्ने नेपाली टिममा  धर्मेन्द्र कुँवर

सबै पढ्नुहोस