×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै

चैत १७, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज लाओसको सामना गर्ने भएको हो । यो खेल लाओसको भियन्टियानमा रहेको लाओ राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ ५: ४५ बजेदेखि शुरु हुदैछ ।     लाओसविरुद्ध खेल्न एन्फाले किरणकुमार लिम्बुको कप्तानीमा एन्फाले २३ सदस्यीय टिम घोषणा गरेको छ । नेपाली टिममा किरण कुमार लिम्बु (कप्तान, गोलकिपर)

सबै पढ्नुहोस