दराजको महाबचत सेल सुरु हुँदै, ८,८४८ मै वाशिङ मसिन, वनप्लस फोन, ४३ू टीभी, २४ू मनिटर वा फ्रिज १
साउन २, २०८२काठमाडौँ । नेपालको सबैभन्दा ठुलो अनलाइन मार्केटप्लेस दराजले आफ्ना ग्राहकहरूका लागि महाबचत बजार सेलको घोषणा गरेको छ । सेल २-१५ साउनसम्म सञ्चालन हुनेछ । उक्त सेल अन्तर्गत ग्राहकले आफ्नो खरिदमा सगरमाथाको चुचुरो झैँ उच्च ८० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र २ करोड रुपैयाँ बराबरको भौचर लगायतको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । महाबचत बजार सेल अन्तर्गत फ्ल्याश सेलमार्फत ग्राहकले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सब
सबै पढ्नुहोस