मोरङ, सुनसरी र झापामा बर्डफ्लू, एउटै फर्मका ११ हजार कुखुरा नष्ट
चैत १०, २०८२विराटनगर । कोशी प्रदेशका तीन प्रमुख जिल्ला मोरङ, सुनसरी र झापामा बर्डफ्लू भेटिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार, मोरङका ५, सुनसरीका ५ र झापाको १ स्थानमा बर्डफ्लू संक्रमण भेटिएको हो । पछिल्लो केही दिनयता बोइलर र लेयर्स कुखुरा फर्ममा कुखुरा मर्ने क्रम बढ्दो छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरमा दैनिक ५–७ जना किसान परीक्षणका लागि मरेका कुखुरा लिएर आउने गरेका छन् । विराटनगरमा परीक्षण गर्द
सबै पढ्नुहोस