×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

छोराले गरे आमाको हत्या

छोराले गरे आमाको हत्या

भदौ १५, २०८२

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन् । उनले धारिलो हतियार खन्ती (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर आमाको हत्या गरेका हुन् । जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार, दुधौली नगरपालिका १४ भौडीका ४० वर्षीय तुलाराज सुनुवारले ६५ वर्षीया आमा फाल कुमारीको हत्या गरेका हुन् । फलामको खन्तीले टाउको र छातिमा हानेर हत्या गरिएको सुवेदीले जानकारी दिए । घरायसी विषयमा विवाद हु

सबै पढ्नुहोस