आइपिएलमा आज दिल्ली र गुजरात भिड्दै
चैत २५, २०८२काठमाडौं । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी आइपिएलमा दिल्ली क्यापिटल्सले आफ्ना शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ । दिल्लीले मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो । त्यसैगरी गुजरात टाइटन्सले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेर पहिलो जितको खोजी
सबै पढ्नुहोस