×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

भलिबलका कुमार राईलाई स्पेशल अवार्ड

भलिबलका कुमार राईलाई स्पेशल अवार्ड

भदौ २८, २०८१

काठमाडौं । यस वर्षको स्पेशल अवार्ड भलिबल प्रशिक्षक कुमार राईले पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस् अवार्डमा न्यू डाइमण्डका राईलाई यो अवार्ड प्रदान गरिएको हो । स्पेशल अवार्डबाट सम्मानित भएपछि प्रशिक्षक राईले भने, ‘नेपालमा धेरै राम्रा खेलाडीहरु जन्माएर नेपालको शिर अझ उचो राख्नेछु, अझ योगदान गर्नेछु ।’ राईले उत्पादन गरेका थुप्रै महिला भलिबलरहरु अहिले पनि राष्ट्रिय टिममा छन् ।

सबै पढ्नुहोस