नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि
चैत ५, २०८२काठमाडौँ । जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिभुवन आर्मीले दिएको २२८ रनको लक्ष्य पछाएको पुलिस क्लबले ६ विकेट गुमाएर पुरा गर्दै ४ विकेटले उपाधि जितेको हो । फाइनलको पहिलो इनिंगमा त्रिभुवन आर्मी क्लबले २२१ रन बनाएको थियो भने पुलिस क्लबले पनि २२१ रन नै बनाएर अल आउट भएको थियो । त्यसपछि त्रिभुवन आर्मी क्लबले दोस्रो इनिंगमा २२६ रन बनाएर अलआउट भएपछि पुलिसले २२७ रनको लक्ष्य पाएको हो । यसअघि लिगम
सबै पढ्नुहोस