वार्म अप खेलमा नेपालले क्यानडालाई हरायो
माघ २३, २०८२काठमाडौं । आईसीसी टी-२० विश्वकपअघिको दोस्रो वार्म अप खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ । बिहीबार चेन्नईमा भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाएर रिटायर्ड आउट भए । यस्तै सन्दीप जोराले ४४ अनि गुल्शन झाले ३१ रन बनाए । क्यानडाका लागि अजयविर सिंह, जसकरन सिंह तथा साद बिन जफरले १/१ व
सबै पढ्नुहोस