एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपाल अपराजित, सुपर फोर खेल्ने
पुस २, २०८१काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित रहँदै सुपर फोर खेल्ने भएको छ । मंगलबार भएको खेलमा नेपालले भारतसँग अंक बाँडेपछि नेपाल समूह चरणमा अपराजित रहेको हो । समूह चरणको दोस्रो खेलमा वर्षा बाधक बनेपछि नतिजा नआउँदा नेपाल र भारतले अंक बाँडेका हुन् । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८.० को अवस्थामा खेल्दा पानी परेपछि खेल रोकिएको थियो । खेल त्यसपछि सुरू हुन सकेन र नतिजा नआएपछि अ
सबै पढ्नुहोस