एनपीएलमा रोहित पौडेलको अर्धशतक
मङ्सिर २५, २०८१काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपीएन) मा दोस्रो अर्धशतक प्रहार गरेका छन् । उनले चितवन राइनोजविरुद्धको खेलमा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका हुन् । उनले ४३ बल खेल्दै २ चौका र ३ छक्काको मदद्तमा ५० रन पूरा गरेका हुन् । यसअघि उनले पोखरा एभेन्जर्ससँग ९५ रन हानेका थिए । रोहित जारी एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले अहिलेसम्म यसअघिको चार खेलमा १८१ रन रन बनाएका थिए । आज अर्धशतक प्
सबै पढ्नुहोस