×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

जय ट्रफी एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा

जय ट्रफी एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा

पुस १८, २०८१

काठमाडौं । यही पुस २१ गतेदेखि सुरु हुने जय ट्रफी पुस एलिट कप दुई दिवसीय क्रिकेटका लागि बागमति प्रदेशले अन्तिम टोली घोषणा गरेको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । बागमतीले यसअघि प्रारम्किभ टोलीमा १८ खेलाडीको नाम सार्वजनिक गरेको थियो । जसबाट रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डल भने अन्तिम टोलीमा अटाएनन् । बागमतीले आन्तरिक टिमबीच अभ्यास खेल गर

सबै पढ्नुहोस