×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा २६ सय रुपैयाँ घट्यो सुन, प्रतितोला कति ?

तोलामा २६ सय रुपैयाँ घट्यो सुन, प्रतितोला कति ?

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ । आज छापावाला सुन तोलामा २६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो सोमबार तोलामा १५ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्