सर्लाहीमा ७६ वर्षीय वृद्ध गाँजासहित पक्राउ
चैत २०, २०८१काठमाडौँ । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१२, बथाने टोलबाट लागुऔषध गाँजासहित ७६ वर्षीय मानबहादुर बललाई पक्राउ गरेको छ। उनलाई घरमै गाँजा लुकाएर राखी बिक्री वितरण गर्दै आएको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय कर्मैया र हरिवनको संयुक्त टोलीले प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको नेतृत्वमा बलको घर खानतलासी गर्दा लुकाइ राखिएको १६ किलो ५०० ग्राम गाँजा बरामद गरेको जनाएको छ। ईलाका प्रहरी
सबै पढ्नुहोस