×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

गायिका एलिना चौहानको औपचारिक रुपमा सम्बन्ध विच्छेद

गायिका एलिना चौहानको औपचारिक रुपमा सम्बन्ध विच्छेद

काठमाडौं। गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छिन् ।

मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्त्रधन विच्छेद भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।’


 

प्रतिकृया दिनुहोस्