×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सम्पर्कविहीन २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

सम्पर्कविहीन २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीले सम्पर्कमा नरहेका २४ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। 

बिहीबार सूचना निकालेर कार्यालयले उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन भनेको छ।  स्पष्टीकरण चित्तबुझ्दो नआए प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाउने सूचनामा उल्लेख छ।

प्रतिकृया दिनुहोस्