२०८३ बैशाख ६, आईतबार
jagaransanchar@gmail.com
काठमाडौं । काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् । तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।
अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।
Copyright © 2026 - 2027 सामना मिडिया. All Rights Reserved