काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँ घटेर प्रतितोला एक लाख ५९ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४० रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।