×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

थाइल्याण्ड ओपन करातेमा एरिकाले जितिन् स्वर्ण

थाइल्याण्ड ओपन करातेमा एरिकाले जितिन् स्वर्ण

असार १४, २०८२

काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले थाइल्याण्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला कुमिते ं६८ केजीमा थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् । एरिका नेपालका लागि गत वर्ष एसियन सिनियर करातेमा ऐतिहासिक रजत पदक तथा केही साताअघि भएको कराते १ प्रिमियर लिगमा पनि ऐतिहासिक कास्य पदक जितेकी थिइन् । थाइल्याण्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीहरूले पनि राम्रो प्रदर्शन गरेका छन् । यू१२ पुरुष कुमिते ३७ के

सबै पढ्नुहोस