×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विपक्षी दलको बैठक सुरु

विपक्षी दलको बैठक सुरु

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाएको विपक्षी दलको बैठक सुरु भएको छ ।

बैठक माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको हो । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायत पार्टीका नेताहरूको सहभागिता रहेको छ ।
 

प्रतिकृया दिनुहोस्