×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य हाल सम्मकै उच्च

सुनको मुल्य हाल सम्मकै उच्च

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मुल्य हाल सम्मै उच्च रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन हाल सम्मकै उच्च प्रतितोला एक लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज स्थिर छ । चाँदी प्रतितोला एक हजार ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्