×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भक्तपुर बाबुछोरा हत्या प्रकरणमा एक जना प्रहरी नियन्त्रणमा

भक्तपुर बाबुछोरा हत्या प्रकरणमा एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका(२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको स्रोतले बताएको छ । उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो ।

उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्