×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ३९ उपसचिवको पदस्थापन र ५३ जनाको सरुवा (सूची)

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ३९ उपसचिवको पदस्थापन र ५३ जनाको सरुवा (सूची)

काठमाडौँ । सरकारले ठुलो मात्रामा उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा भएका ३९ सहसचिवको पदस्थापन र ५३ सचिवको सरुवा गरेको हो । 

कार्यक्षमता मूल्याङ्कनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरिएको र विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले सूचना निकालेर जानकारी दिएको छ । 

 

प्रतिकृया दिनुहोस्