×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले आज आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ । काठमाडौंका पूर्वमेयर एवम् पूर्वमन्त्री पीएल सिंहको निधनपछि कांग्रेस बैठक बस्न लागेको हो । बैठकमा शोक प्रस्तावबारे निर्णय गर्ने कांग्रेसको तयारी छ ।

प्रतिकृया दिनुहोस्