×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्री ओली र राप्रपा अध्यक्ष लिङ्देन विच भेटवार्ता

प्रधानमन्त्री ओली र राप्रपा अध्यक्ष लिङ्देन विच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् । अध्यक्ष लिङ्देनले बिहीबार साँझ प्रधानमन्त्रीलाई भेटेका हुन् । ‘भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भयो’ लिङ्देनले भनेका छन् ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते राप्रपाले भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा निमन्त्रणा दिनेक्रममा लिङ्देनले प्रधानमन्त्री ओलीसँग भेटेका हुन् ।

प्रतिकृया दिनुहोस्