×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ

काठमाडौँ । ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई बिहीबार शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । 

परिसरका एसपी नवराज अधिकारीले नेपाललाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘केही कुरा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ’, अधिकारीले भने ।

प्रतिकृया दिनुहोस्