×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धोबीखोलामा कार खस्यो

धोबीखोलामा कार खस्यो

काठमाडौं । काठमाडौंंको धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो । कार खोलामा उत्तानो परेको छ ।

कार चालक विनोद विक्रम केसीले जिम गर्न जाँदै गर्दा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन् । नयाँबानेश्वरका डिएसपीले विरेन्द्र गोदारले कार दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको बताए ।

प्रतिकृया दिनुहोस्