×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

काठमाडौं । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ । दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अन्नपूर्णा दोस्रो क्षेत्रमा आज बिहान १० बजेर १३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प  गएको हो ।

प्रतिकृया दिनुहोस्