×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीमा को को भए निर्विरोध निर्वाचित ? (सूचीसहित)

अखिल क्रान्तिकारीमा को को भए निर्विरोध निर्वाचित ? (सूचीसहित)

काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) आज भइरहेको २३ औं राष्ट्रिय सम्मेलनमा विभिन्न पदका उम्मेदवार निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।  केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा केही उम्मेदवार निर्विरोध भएका हुन् । 

सङ्गठनको नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । त्यसअघि निर्विरोध सूची सार्वजनिक गरिएको हो । मनोनयन अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी परेको थियो । जस अन्तर्गत अध्यक्षका लागि ५ जना उम्मेदवार मैदानमा छन् । 

९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । ९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । 

यस्तो छ निर्विरोध हुनेहरूको सूची123456

 

प्रतिकृया दिनुहोस्