×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान अनुले लिइन् घरेलु फुटबलबाट सन्न्यास

राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान अनुले लिइन् घरेलु फुटबलबाट सन्न्यास

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाले घरेलु फुटबलबाट सन्न्यास लिएकी छिन् । राष्ट्रिय टिमबाट यसअघि नै सन्न्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि बुट थन्क्याएकी हुन् ।

उनले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् । उनलाई फाइनलपछि च्याम्पियन एपीएफका खेलाडीहरुले गार्ड अफ अनर प्रदान गरेका थिए ।

बुधबारको फाइनल खेलमा लामाले इन्जुरी समयमा गोल गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्