×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रविविरुद्धका मिसिल र प्रमाणहरू अदालतमा पेस, मुद्दा दायर हुँदै

रविविरुद्धका मिसिल र प्रमाणहरू अदालतमा पेस, मुद्दा दायर हुँदै

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर हुन लागेको छ । 

सोहीअनुसार सरकारी वकिल कार्यालयका अधिकारीहरूले कास्की जिल्ला अदालतमा मिसिल र प्रमाणहरू पेस गरेका छन् । मिसिल र प्रमाणहरू रुजु गरिएपछि मुद्दा दर्ता हुने अदालत स्रोतको भनाइ छ । 

मिसिल रुजु गर्न समय लाग्ने भएकोले साँझसम्म दर्ता हुने अदालत स्रोतको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस्