×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

गणेश बहादुर मल्लको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त

गणेश बहादुर मल्लको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य, पौरख सीका बुवा गणेश बहादुर मल्लको ८५ वर्षको उमेरमा जाजरकोटको कुसे गाउँपालिकास्थित घरमै साउन ३१ गते भएको निधनप्रति नेकपाले दुःख व्यक्त गरेको छ ।

नेकपाका महासचिव विप्लव सीले शोक वक्तव्य जारी गरेर बुवा गणेश बहादुर मल्लप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै केन्द्रीय सदस्य पौरखसहित शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्