×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौंका पाँच क्षेत्रमा राति १० बजे सम्म कर्फ्यु आदेश जारी

काठमाडौंका पाँच क्षेत्रमा राति १० बजे सम्म कर्फ्यु आदेश जारी

काठमाडौं । काठमाडौंका पाँच क्षेत्रमा राति १० बजे सम्म कर्फ्यु आदेश जारी भएको छ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ ।

राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

प्रतिकृया दिनुहोस्