×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित

भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित

काठमाडौं । भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा अन्त्रगर्तको अर्थसमिति बैठकमा दफावार छलफल पछि सर्वसम्मतिले पारित भएको हो । समितिले लामो समयसम्म विधेयकमा छलफल गरी भन्सारलाई व्यवस्थित बनाउने गरी विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।

सभापति चालिसेले विधेयकलाई चाडै प्रतिनिसभामा प्रतिवेदन पेस गर्ने बताए ।

प्रतिकृया दिनुहोस्