×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

वाईसीएलमा निर्वाचन नहुने, सहमतिमै नेतृत्व छान्ने तयारी

वाईसीएलमा निर्वाचन नहुने, सहमतिमै नेतृत्व छान्ने तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन मानिने योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को जारी तेस्रो राष्ट्रिय सम्मेलनमा निर्वाचन नहुने भएको छ ।  

सहमतिबाट नै नेतृत्व चयन गर्ने निर्णय भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।  जेठ १८ गतेबाट जारी सम्मेलनमा निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको अवस्थामा सहमतिको नाममा प्रक्रिया स्थगित गरिएको हो । 

सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि यसअघि नै बनिसकेको छ ।

प्रतिकृया दिनुहोस्