×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राप्रपाको युवा मोर्चाका अध्यक्ष कटवाल पनि प्रहरी नियन्त्रणमा

राप्रपाको युवा मोर्चाका अध्यक्ष कटवाल पनि प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो । उनी अध्यक्ष राजेन्द्र लिंङ्देनको टिममै रहेर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।

नियन्त्रणमा लिइएकाहरु सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्