२०८३ बैशाख ५, शनिवार
jagaransanchar@gmail.com
काठमाडौं। कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
Copyright © 2026 - 2027 सामना मिडिया. All Rights Reserved