काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १५ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य स्थिर छ । चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।