×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पाटन संयुक्त क्याम्पसमा मतदता कार्डको विषयलाई लिएर झडप, मतदान स्थगित

पाटन संयुक्त क्याम्पसमा मतदता कार्डको विषयलाई लिएर झडप, मतदान स्थगित

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच झडप भएको छ । स्ववियु चुनावको मतदान सुरु भएपछि मतदता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको क्याम्पसका शिक्षक कृष्ण बिकेले बताए ।

बिहान करिब १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो । आजको मतदान स्थगित भए पनि अब कहिले गर्ने भन्नेमा सहमति भएको छैन ।

प्रतिकृया दिनुहोस्