×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँ घटेर प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्