×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले वृद्धि गर्ने सहमति, आन्दोलन स्थगित

ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले वृद्धि गर्ने सहमति, आन्दोलन स्थगित

काठमाडौँ । पाँच बुँदे सहमति भएसँगै ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन् । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एल.पि. ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो । 

ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले वृद्धि गर्ने सहमति भएको छ । 

gg1

प्रतिकृया दिनुहोस्