×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी पदाधिकारी बैठक बस्दै

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्नेगरी बोलाइएको छ । नेताहरूको जिम्मेवारी टुङ्ग्याउन र अभियानबारे कार्ययोजना बनाउन पदाधिकारी बैठक बोलाइएको नेताहरूले बताएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक (पुस २१–२३ गते) ले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो । बैठक प्रचण्ड निवास खुमटारमा बस्ने तय भएको छ ।

प्रतिकृया दिनुहोस्