×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तरर्वार्ता दिएका व्यक्ति पक्राउ

निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तरर्वार्ता दिएका व्यक्ति पक्राउ

काठमाडौं । कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तरर्वार्ता दिएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका नवराज अर्याल छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको एसपी होविन्द्र बोगटीले बताए ।


 

प्रतिकृया दिनुहोस्