×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरुपता बनाइने

सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरुपता बनाइने

काठमाडौं । सरकारले विद्यालय शिक्षामा सामुदायिक र निजी विद्यालयको पाठ्क्रममा एकरुपता बनाउने घोषणा गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममा पाठ्यक्रममा एकरुपता बनाउने उल्लेख गरेको हो । ‘पाठ्यक्रममा एकरुपता ल्याइने छ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।
 

प्रतिकृया दिनुहोस्