×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सांसद धवल शमशेर राणा पक्राउ परेको सदनमा जानकारी

सांसद धवल शमशेर राणा पक्राउ परेको सदनमा जानकारी

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणा पक्राउ परेको जानकारी प्रतिनिधिसभा बैठकमा गराएका छन् । आजको बैठकमा सभामुख घिमिरेले प्रहरीले संघीय संसद् सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाएका हुन् । 

ललितपुर महानगरपालिका–१५ बाट शुक्रबार राति ९ बजे पक्राउ गरिएको जानकारी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको जानकारी संघीय संसद् सचिवालयलाई शनिबार गराएको थियो ।

प्रतिकृया दिनुहोस्