×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन

३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन

काठमाडौँ । सरकारले (अनुचित लेनदेन) मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । फागुन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाबुराम रेग्मीको अध्यक्षतामा नयाँ जाँचबुझ आयोग गठन गरेको हो । 

आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराईलाई तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गर्दै जानकारी दिए । आयोगले सुझावसहित प्रतिवेदन पेस गर्नुपर्ने छ ।
 

प्रतिकृया दिनुहोस्