काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतिताला एक लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य स्थिर छ । चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।