×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तिहार सकिए संगै घट्यो सुनचाँदीको मुल्य

तिहार सकिए संगै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । तिहार सकिए संगै मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा २८ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत बिहिबार लक्ष्मी पुजाको दिन सुन हाल सम्मकै उच्च प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ६० रुपैयाँ घटेर प्रतितोला एक दुई हजार ३० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्