×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्री कार्की रारा तालमा

प्रधानमन्त्री कार्की रारा तालमा

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको भ्रमणमा रहेकी छन् । यसैक्रममा प्रधानमन्त्री कार्कीले रारा तालको भ्रमण पनि गरेको उनको सचिवालयले जानकारी दिएको छ । 

सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्